विराटनगर किंग्समा रिटेन भए सन्दीपसहित ६ खेलाडी
kendrabindu.com · Tue Jun 16 13:11:57 GMT 2026
काठमाडौं । विराटनगर किंग्सले आउँदो नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि मार्की खेलाडी सन्दीप लामिछानेसहित ६ खेलाडीलाई सोमबार ‘रिटेन’ घोषणा गरेको छ ।
विराटनगरले सन्दीपसहित बसिर अहमद, लोकेश बम, नारायण जोशी, प्रतिष जिसी र सुवास भण्डारीलाई रिटेन गरेको जनाएको छ । त्यस्तै टोलीले नरेन भट्ट, सूर्य तामाङ, साहिल पटेल, शंकर राना, श्रवण किस्कु, आयुष न्यौपानेलाई ‘रिलिज’ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)