विश्वकपको क्वाटरफाइनल समिकरण पूरा, कसले को सँग खेल्नेछन्?
onlinekhabar.com · Tue Jul 07 23:02:40 GMT 2026
काठमाडौ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को क्वाटरफाइनलम समिकरण पूरा भएको छ ।
प्रिक्वाटरफाइनल अन्तर्गत बुधबार विहान स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल सकिएपछि अन्तिम आठमा पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो । साथै क्वाटरफाइनलमा सबै टिमको प्रतिद्वन्दी पनि तय भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)