पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै स्विजरल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा
lokaantar.com
क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै स्विजरल्याण्ड सन् २०२६ को फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)