नर्वेविरूद्ध डेम्बेलेको कीर्तिमानी ह्याट्रिकमा फ्रान्सको सानदार जित
setopati.com · Fri Jun 26 21:20:00 GMT 2026
पारिवारिक शोकका कारण मुख्य प्रशिक्षक डिडिएर देसच्याम्प टोलीमा अनुपस्थित रहे पनि फ्रान्सले नर्वेलाई ४-१ ले हराउँदै विश्वकप २०२६ को समूह 'आई' मा शीर्ष स्थान कब्जा गरेको छ।
फ्रान्सको यो जितमा ओसमान डेम्बेलेले पहिलो हाफमै प्रहार गरेको सनसनीपूर्ण ह्याट्रिक निर्णायक बन्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)