‘यो सरकारबाट जेन-जी आन्दोलनको औचित्य पुष्टि हुनेमा शङ्का छ’
khabarhub.com · Tue Sep 08 12:39:41 GMT 2026

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता मोनिका निरौलाले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारबाट आफू अहिले नै निराश भएको बताएकी छन् । जेन-जी आन्दोलनका मुद्दा र अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको भन्दै उनले यही अवस्थाले निरन्तरता पाए जेन-जीको बलिदानीको औचित्य नै पुष्टि हुनेमा शङ्का रहेको बताएकी हुन् ।
नेपालमा जेन-जी आन्दोलन भएको मंगलबार एक वर्ष पुगेका बेला खबरहब सँग कुरा गर्दै निरौलाले सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा चुकेको आरोप लगाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)