बाढी प्रभावित रसुवामा डिशहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्यो
newsofnepal.com · Tue Sep 08 12:42:56 GMT 2026

काठमाडौं ।
भोटेकोशी नदीमा आएको बाढीबाट दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेपछि रसुवाका प्रभावित क्षेत्रमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)