बाढीमा ज्यान गुमाएकाहरूप्रति स्पेनमा श्रद्धाञ्जली
janaaastha.com

स्पेनको कोस्टाब्लाङ्कामा भाेटेकाेशी-त्रिशुली बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै शोकसभा सम्पन्न भएको छ । नेपाल समाज एसोसिएसन र गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समितिले संयुक्त रूपमा शोकसभा आयोजना गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)