कांग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह
nepalsamaya.com · Tue Sep 08 12:45:50 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसले आगामी असोजमा आयोजना हुने १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको प्रदर्शनी हल, लवी, पार्किङ स्थल तथा बगैचा उपलब्ध गराइदिन पत्र लेखेको छ।
कांग्रेस केन्द्रीय कार्यालयले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहलाई पत्र पठाउँदै महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि असोज १५ गतेदेखि २० गतेसम्म ६ दिन प्रदर्शनी हल,लवी, पार्किङ स्थल तथा बगैचा बुक गरिदिन पत्र लेखेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)