रसुवा बाढी : सुरक्षा गार्डसहित बैंक वित्तीय संस्थाका २७ कर्मचारी अझै सम्पर्कविहीन
clickmandu.com · Fri Aug 28 10:54:05 GMT 2026

काठमाडौं । रसुवा बाढीका कारण सम्पर्कविहीन हुने बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संख्या २७ पुगेको छ ।
स्याफ्रुबेसी, मैलुङ, वेत्रावती लगायतका शाखामा कार्यएरत विभिन्न वाणिज्य बैंकहरूकाका २७ जना कर्मचरी सम्पर्कमा आउन नसकेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)