मंगलसेन-जंगलघाट-चिसापानी सडक : ६० वर्षदेखि चर्चामै सीमित
ekantipur.com · Tue Sep 08 12:54:57 GMT 2026

मंगलसेन-जंगलघाट-चिसापानी सडक : ६० वर्षदेखि चर्चामै सीमित
सदरमुकाम मंगलसेनमा २०२४ मा पहिलोपटक मोटर देख्ने पुस्ता बूढो भयो, चिसापानी–जंगलघाट–मंगलसेन मार्ग भने दशकौँदेखि निर्माणको प्रतीक्षामै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)