गुगल अर्थमा यसरी हेर्नुहोस् ३७ वर्षदेखि काठमाडौंमा आएको परिवर्तन
techpana.com · Sat Oct 23 10:11:27 GMT 2021
काठमाडौं । काठमाडौंमा हरेक वर्ष परिवर्तन देखिन्छ । नयाँ सडक र घरहरु बनेका हुन्छन् । झन्, १० वर्षअघि र अहिलेको काठमाडौंमा धेरै परिवर्तन देखिएको छ ।
तर, काठमाडौं पहिला पहिला कस्तो थियो र अहिले कस्तो छ ? आज हामी तपाईंलाई गुगल अर्थको प्रयोग गरेर विगत ३७ वर्षमा काठमाडौं कसरी परिवर्तन भइरहेको छ भनेर हेर्ने तरिका सिकाउँदै छौं ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)