भरियाको संघर्ष र जीवनकथामा देखिए ‘कार्की साइँला’
nagariknews.nagariknetwork.com · Tue Sep 08 11:07:12 GMT 2026

राजेन्द्र बस्नेतले निर्देशनमा रहेको चलचित्र ‘कार्की साइँला’ को ट्रेलर मंगलबार सार्वजनिक भएको छ।
ट्रेलरमा मुख्य पात्रमा देखिएका कार्की साइँला (जितु नेपाल) र श्रीमातिको रुपमा देखिएकी प्रियाना आचार्य ‘को वरपर कथा रहेको देख्न सकिन्छ। भारी बोक्ने भरियाको काम गर्दै आएका कार्की साइँलाले गाउँलेले हेपेकोदेखि उसको विवाह तथा सन्तान, प्रेम जीवनका सन्घर्ष समेटिएको छ। पूर्वी नेपालको पृष्टभुमिमा रहेर एक भरियाको जीवनमा आएका संघर्षलाई कथामा समेतिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)