सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति सैनिकको अदलीबदली
kendrabindu.com · Tue Sep 08 13:01:48 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सेन्ट्रल अफ्रिकन रिपब्लिक (सीएआर) मा शान्ति स्थापनाका लागि खटिएका नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सीएआरस्थित युनाइटेड नेसन्स मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्टेबलाइजेसन मिसन (मिनुस्का) मा तैनाथ सैनिक प्रहरी युनिटको ११औँ डफ्फालाई बदली गर्न १२औँ डफ्फाका ७१ जना शान्ति सैनिक मिसन क्षेत्रमा प्रस्थान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)