धोबिखोलामा खसेका ३१ वर्षीय युवकको प्रहरीले गर्यो उद्धार
kendrabindu.com · Tue Sep 08 13:05:01 GMT 2026

काठमाडौं । काठमाडौंको चाबहिलस्थित धोबिखोलामा चिप्लिएर नदीमा खसेका एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
उद्धार गरिएका व्यक्ति ३१ वर्षीय कैलाश रसाईली हुन् । सुनसरीको धरान स्थायी घर भई धुम्बाराही बस्दै आएका रसाईली गोपीकृष्ण हलनजिकैबाट धोबिखोलामा खसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)