हरेक घरको खुशी, घर–घरमा एलजी: इसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक
nagariknews.nagariknetwork.com · Tue Jun 16 13:50:38 GMT 2026

LG Electronics Singapore ले आफ्नो आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण श्रृंखला LG Essential Series सार्वजनिक गरेको छ। काठमाडौंस्थित Vivanta Kathmandu मा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो।