जेनजी दिवसको कार्यक्रममा क्रान्तिशिखाको आपत्ति, सहिद र घाइतेको अपमान भएको टिप्पणी
nepalpress.com · Tue Sep 08 13:17:14 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आयोजित स्मृति कार्यक्रमलाई लिएर आपत्ति जनाएकी छन् ।
नयाँ बानेश्वरस्थित पुरानो संसद भवनअगाडि गरिएको कार्यक्रमले सहिद र घाइतेहरूको अपमान गरेको उनको टिप्पणी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)