हामीमाथि प्रश्न गर्नेहरूलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौं?- क्रान्तिशिखा धिताल
setopati.com · Tue Sep 08 13:23:46 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले आफूहरूमाथि प्रश्न गर्नेहरूलाई धम्की र चेतावनीको भाषा बोल्न थालिएको भन्दै प्रश्न उठाएकी छन्।
जेनजी आन्दोलनको एक वर्ष पुग्न लाग्दा बिआइसिसी अगाडि जेनजी सहिदहरूको सम्झनामा आयोजित कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै उनले आन्दोलनका क्रममा उठाइएका मुद्दा र त्यसको मर्म विपरीत अहिलेका गतिविधि भइरहेको बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)