माइतीघरमा एक महिलाद्वारा आत्मदाह प्रयास
annapurnapost.com · Tue Sep 08 13:19:14 GMT 2026

काठमाडौं : माइतीघरमा एक जना महिलाले आत्मदाह प्रयास गरेकी छन्। माइतीघर मण्डलामा लक्ष्मी बस्नेत नाम गरेकी महिलाले आत्मदाह प्रयास गरेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार ती महिलालाई तत्कालै उद्धार गरी अस्पताल पुर्याइएको छ। उनलाई वीर अस्पताल पुर्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)