आज दिनभर जलविद्युत् आयोजनाहरूमा खोजी तथा उद्धारमा के भयो ?
barnanmedia.com · Tue Sep 08 13:13:13 GMT 2026

भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ । नेपाली सेनाका अनुसार मंगलबार रसुवा र नुवाकोटका विभिन्न आयोजनामा संयुक्त टोली परिचालन गरी खोजी कार्य गरिएको छ ।
रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको टोलीले पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)