पेनाल्टीमा गोलकिपर कोबेलको जादुसँगै स्विट्जरल्याण्ड ७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा!
setopati.com · Tue Jul 07 23:58:00 GMT 2026
स्विट्जरल्याण्डका गोलकिपर ग्रेगोर कोबेलले पेनाल्टी सुटआउटमा कोलम्बियाका कुचो हर्नान्डेजको प्रहारलाई उत्कृष्ट ढङ्गले रोक्दै आफ्नो टोलीलाई विश्वकप २०२६ को क्वार्टरफाइनलमा पुर्याएका छन्।
क्यानडाको भ्यानकुभरको बीसी प्लेस रंगशालामा भएको यो प्रतिस्पर्धात्मक खेलमा स्विट्जरल्याण्डले अन्तिम १६ को अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टीमा ४-३ ले पराजित गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)