पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
gorkhapatraonline.com · Tue Sep 08 13:25:44 GMT 2026

भोटेकोशी हिमबाढीले निम्त्याएको महाविपतको सामना गरिरहेको नेपालप्रति उदार बनेर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घले अपिल गरेको छ ।
भोटेकोशी बाढीले विनास गरेको स्थलको अवलोकनपछि राष्ट्रसङ्घको नेपालस्थित आवासीय संयोजक लीला पिटरस याहियाले नेपाललाई उदार बनिदिन विश्वका मुलुकलाई आज अपिल गर्नु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)