माइतीघरमा दीप प्रज्ज्वलन गर्ने क्रममा शरीरमा आगो सल्किएर एक महिला घाइते
lokaantar.com

मंगलबार साँझ काठमाडौंको माइतीघर मण्डलमा दीप प्रज्ज्वलन गर्ने क्रममा शरीरमा आगो सल्किएर एक महिला घाइते भएकी छन् ।
घाइते हुनेमा लक्ष्मी महतो रहेकी छन् । उनको ठेगाना र उमेर खुलेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)