राजधानीको माइतीघरमा एक महिलाद्धारा आत्मदाहको प्रयास
corporatenepal.com · Tue Sep 08 13:28:49 GMT 2026

काठमाडौं । राजधानीको माइतीघरमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी छिन् ।
माइतीघर मण्डलामा आयोजित दीप प्रज्वलन कार्यक्रम चलिरहेका बेलामा ती महिलाले आगो लगाउने प्रयास गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)