cc
barnanmedia.com · Tue Sep 08 13:27:46 GMT 2026

यमनमा रहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले इरान-समर्थित हुथी लडाकुले साउदी अरेबियामा गरेको आक्रमणमा कम्तीमा ७३ जना घाइते भएको दाबी गरेको छ।
बीबीसीको फारसी सेवाका अनुसार गठबन्धनले आक्रमणविरुद्ध निर्णायक जवाफ दिइने पनि बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)