जिल्ला अदालतको व्याख्या- ओली, देउवा र राईलाई जबर्जस्ती बोलाउन मिलेन
onlinekhabar.com · Wed Jul 08 00:00:22 GMT 2026

२४ असार, काठमाडौं । काठमाडौं जिल्ला अदालतले प्रहरीले थप अभियोगपत्र नल्याएको भन्दै नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएका तर मुद्दा नचलेका हाई प्रोफाइल व्यक्तिहरुलाई बयान वा बकपत्रका लागि बोलाउन नसकिएको स्पष्ट पारेको छ ।
नक्कली शरणार्थी प्रकरणको मुद्दाको अन्तिम सुनुवाइका बेलाका केही जाहेरवालाका कानून व्यवसायीहरुले नक्कली शरणार्थी प्रकरणमा मुछिएका तर मुद्दा नचलाइएका केही व्यक्तिहरुलाई बयानका लागि बोलाउन माग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)