बझाङ अस्पतालमा ल्याप्रोस्कोपिक शल्यक्रिया सुरु
gorkhapatraonline.com · Tue Sep 08 13:36:24 GMT 2026

बझाङ जिल्ला अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक अर्थात् दूरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ ।
अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी (पित्तथैली निकाल्ने शल्यक्रिया) गरिएको हो । शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको र कुनै जटिलता नदेखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)