रसुवा भोटेकोशी बाढी: ५४७ शव फेला, २७ प्रहरी अझै सम्पर्कविहीन
kendrabindu.com · Fri Aug 28 10:56:27 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ।
फेला परेका ५४७ शवमध्ये चितवनमा सबैभन्दा धेरै २२१, नवलपरासी पूर्वमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा २९, नवलपरासी पश्चिममा २८ र रसुवामा १३ वटा शव फेला परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)