प्रधानमन्त्री बालेनले भने- प्रिय जेनजी, सुशासन कायम हुने नै छ
kendrabindu.com · Tue Sep 08 13:35:52 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मुलुकमा सुशासन कायम गरेरै छाड्ने दृढ प्रतिबद्धता व्यक्त गर्दै जेनजी आन्दोलनका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
जेनजी विद्रोहको एक वर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमार्फत देशका युवापुस्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले छोटो तर स्पष्ट सन्देश प्रवाह गरेका हुन्। उनले लेखेका छन्, “प्रिय जेनजी, सुशासन कायम हुने नै छ। सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।”
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)