रसुवा भोटेकोशी बाढीः ५४७ जनाको मृत्यु, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन
corporatenepal.com · Fri Aug 28 10:53:37 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ५४७ जनाको मृत्यु भएको पुष्टि भएको छ। नेपाल प्रहरीले अपराह्न ३ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रबाट १,४७३ जनाको जीवितै उद्धार गरिएको जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा उद्धार, राहत तथा सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीका ८,४७३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)