बाढीले भत्काएका सडक जोड्न भारत–चीनसँग ४२ बेलिब्रिज माग
clickmandu.com · Fri Aug 28 10:58:15 GMT 2026

काठमाडौं । बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण अवरुद्ध सडक सञ्जाल तत्काल सञ्चालनमा ल्याउन नेपालले भारत, चीनलगायत मित्रराष्ट्रसँग बेलिब्रिज सहयोग मागेको छ।
परराष्ट्र मन्त्रालयले भारत र चीन सरकारलाई बेलिब्रिज उपलब्ध गराउन औपचारिक पत्राचार गरेको परराष्ट्रमन्त्री शिशिर खनालका सल्लाहकार जगदीश्वर पाण्डेले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)