ललितपुरको कुम्भेश्वरमा जनैपूर्णिमा मेलाको भव्यता
barnanmedia.com · Fri Aug 28 10:50:36 GMT 2026

श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमा (क्वाँटी पुन्ही) को पावन अवसरमा ऐतिहासिक नगरी पाटनस्थित पाँचतले श्री कुम्भेश्वर महादेव मन्दिर परिसरमा हजारौँ भक्तजनको सहभागितामा भव्य मेला तथा जात्रा सम्पन्न भएको छ ।
बिहानको व्रह्ममुहूर्तदेखि नै मन्दिर प्राङ्गण, कोन्ती पोखरी र आसपासका पाटी–पौवाहरूमा दर्शनार्थी तथा साधकहरूको ठूलो घुइँचो लागेको थियो । रसुवाको ४,३८० मिटर उचाईमा रहेको दुर्गम हिमाली तीर्थ गोसाइँकुण्ड पुग्न नसक्ने लाखौँ भक्तजनहरूले कुम्भेश्वर परिसरस्थित पवित्र कोन्ती पोखरीमा स्नान गरी महादेवको पूजा–अर्चना गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)