बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
nepalpress.com · Tue Sep 08 13:44:51 GMT 2026

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले देशमा सुशासन कायम हुने बताएका छन् ।
जेनजी सहिद दिवसमा प्रधानमन्त्री शाहले फेसबुकमा छोटो स्टाटस लेख्दै सुशासन कायम हुने बताएका हुन् । यस्तै, उनले जेनजी सहिदहरुप्रति श्रद्धाञ्जजली पनि व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)