अमेरिकी विश्वविद्यालयमा अंग्रेजी पढाउँछन् सन्तोष
setopati.com · Wed Jul 08 00:21:22 GMT 2026
स्थायी घर ओखलढुंगाको ज्यामिरे भएका सन्तोष खड्का अहिले अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटी, नर्थरिजमा फुल प्रोफेसर तथा ग्राजुएट कार्यक्रमका 'चेयर' का रूपमा कार्यरत छन्।
सहायक प्राध्यापकबाट सुरू भएको उनको १२ वर्षको शैक्षिक यात्रा अहिले विश्वविद्यालयको नेतृत्वदायी भूमिकासम्म पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)