क्रेडिट कार्डमार्फत शुन्य ब्याजदरमै अनर ब्राण्डका स्मार्टफोन खरिद गर्न मिल्ने गरी एन आई सी एशिया बैंक र ईएफआईएक्स नेपाल बीच सम्झौता
ajakoartha.com · Fri Jun 05 11:43:00 GMT 2026

काठमाडौं-
एन आई सी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर (Honor) ब्राण्डका स्मार्टफोनको Authorized reseller EFIX Nepal प्रा. लि. बीच बैंकका ग्राहक महानुभावहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)