‘सशंकित चीन’को लगानी र सुरक्षामा चासो, नेपाललाई भू–जडित देश बनाउने चिनियाँ चाहना
baahrakhari.com · Tue Jun 16 14:32:46 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आफ्नो तीनदिने चीन भ्रमण पूरा गरी मंगलबार राति काठमाडौं फर्कंदै छन् । उनी भारत भ्रमणबाट फर्केलगत्तै बेइजिङ पुगेका थिए । उनले त्यहाँ चीनका विदेशमन्त्री वाङ यीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ हाइक्सिङ लगायतले पनि उनीसँग भेटवार्ता गरेका थिए ।
बेइजिङमा भएका भेटवार्तामा चीनले नेपालमा भएका पछिल्ला गतिविधिबारे आफू सशंकित बनेको स्पष्ट सन्देश दिएको छ । चाहे त्यो चिनियाँ ठेकदारमाथि लगाएको मुद्दा होस् या अमेरिकी विकास सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), नेपालमा व्यावसायिक वातावरणदेखि नजिकको छिमेकीको खोजीसम्ममा चीनको लगानी र सुरक्षा चासो छचल्किन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)