कांग्रेस विधान मस्यौदा समितिमा सदस्यहरू मनोनयन
ratopati.com · Tue Sep 08 13:45:25 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधान परिमार्जन तथा परिष्कृत गर्न गठित ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’ मा सदस्यहरू मनोनयन गरेका छन्।
महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा यसअघि नै गठित उक्त समितिमा सभापति थापाले बिहीबार चार जना सदस्य र एक जना सदस्य सचिव मनोनयन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)