सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
dcnepal.com · Tue Jun 16 14:48:43 GMT 2026

ओखलढुङ्गा। सिद्धिचरण नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा स्थानीयले बाँदरसम्बन्धी समस्या न्यूनीकरणदेखि शिक्षामा गुणस्तर वृद्धि र रोजगारी सिर्जनासम्मका विषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)