कोलम्बियालाई हराउँदै स्विट्जरल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा
setopati.com · Wed Jul 08 00:36:05 GMT 2026
कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा स्वीट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)