काठमाडौंं उपत्यकामा बर्डफ्लु संक्रमण कायमै
clickmandu.com · Wed Jul 08 00:36:29 GMT 2026

ललितपुर । बर्डफ्लु संक्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौंं उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ ।
पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)