ग्रीन आर्मीको ड्रेसमा ‘आर्मी’ डिजाइन नदेखिने गरी नयाँ ढाँचाबारे छलफल
ratopati.com · Tue Sep 08 14:13:51 GMT 2026

काठमाडौँ । ग्रीन आर्मीको विषयलाई लिएर विवाद उत्पन्न भइरहेका बेला ड्रेसको नाम, स्वरूप र डिजाइन परिवर्तन गर्ने विषयमा छलफल अघि बढेको छ।
ग्रीन आर्मीको ड्रेसमा प्रयोग गरिएको ‘आर्मी’ डिजाइनलाई लिएर प्रश्न उठेपछि यसको स्वरूपलाई थप व्यवस्थित र विवादरहित बनाउने विषयमा छलफल भइरहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)