रास्वपा सांसद धितालको प्रश्न : अरुले मात्रै सुध्रिनु पर्ने, हामीले चाहिँ नपर्ने ?
annapurnapost.com · Tue Sep 08 14:08:36 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले 'महान जेनजी शहीदहरुको बलिदान के को लागि थियो' भन्दै प्रश्न गरेकी छन्।
मगंलबार साँझ सामाजिक सञ्जालमामार्फत सांसद धितालले आफूहरुले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेको जस्तो महसुश आफूलाई भएको उल्लेख गरेकी छन्। जेनजी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रममा भव्य स्टेज बनाइएको र धर्मगुरुहरुलाई सहभागी गराइएको बिषयमा सांसद धितालले प्रश्न उठाएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)