हङकङसँग १५ रनले हार्यो नेपाल, इशानको ९० रन पनि खेर
barnanmedia.com · Tue Sep 08 14:07:16 GMT 2026
मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ।
हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा सबै विकेट गुमाएर २४६ रनमा समेटियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)