‘राहत होइन, जलवायु न्याय चाहियो’
nepalnews.com · Tue Sep 08 14:17:21 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले अहिलेको परिस्थितिमा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग राहत नभई जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्नु पर्ने समय आएको बताएका छन्।
रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि जनकपुरधाम उद्योग वाणिज्य संघको सक्रियतामा संकलित राहत सामग्री सार्वजनिकीकरण कार्यक्रममा आज मुख्यमन्त्री यादवले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिका लागि अन्तर्राष्ट्रिय मञ्चबाट आवाज उठाउन संघीय सरकारसँग आग्रह समेत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)