सडक र पुलको संरक्षणका लागि हेटौंडामा ‘धर्मकाँटा’ पुनः संचालन
ekantipur.com · Tue Sep 08 14:19:16 GMT 2026

सडक र पुलको संरक्षणका लागि हेटौंडामा ‘धर्मकाँटा’ पुनः संचालन
नारायणी यातायात व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय मकवानपुरको सहमतिमा त्रिभुवन राजपथमा ओभरलोड नियन्त्रण गर्ने उद्देश्यले धर्मकाँटा सञ्चालनमा ल्याएको जनाएको छ । यो धर्मकाँटा २०७७ सालदेखि बन्द थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)