धरान औद्योगिक क्षेत्रमा थपिए पाँच उद्योग, भित्रियो ३५ करोड लगानी
nepalpress.com · Wed Jul 08 00:54:16 GMT 2026

धरान । धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द गरी पाँच नयाँ उद्योग थपिएका छन् ।
नयाँ उद्योग थपिएसँगै करिब ३५ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी भित्रिएको छ । ती उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि ३ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाउने धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बञ्जाडेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)