युनिलिभर नेपालद्वारा बाढी प्रभावितका लागि ६ करोड बराबरको सहयोग
nepalviews.com · Tue Sep 08 14:21:59 GMT 2026

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ योगदान गरेको छ ।
कम्पनीले बाढी प्रभावित परिवारका लागि थप सहयोग स्वरुप करिब १ करोड रुपैयाँ मूल्यबराबरका २६ टन दैनिक अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)