नेपालले भोगिरहेको विपद्लाई अन्तर्राष्ट्रिय न्यायसँग जोडेर हेर्नुपर्छ : पुष्पकमल दाहाल
ekantipur.com · Tue Sep 08 14:22:50 GMT 2026

नेपालले भोगिरहेको विपद्लाई अन्तर्राष्ट्रिय न्यायसँग जोडेर हेर्नुपर्छ : पुष्पकमल दाहाल
नेकपा संयोजक दाहालले भोटेकोशी बाढीलाई प्राकृतिक प्रकोपका रूपमा मात्रै बुझ्न नहुने बताएका छन् । जलवायु परिवर्तनका कारण यस्ता विपद् बढिरहेको र विकसित मुलुकलाई जिम्मेवार बनाउनुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)