पाकिस्तानी प्रधानमन्त्री शरिफले गरे प्रधानमन्त्री शाहसँग कुराकानी
setopati.com · Fri Aug 28 10:52:00 GMT 2026

प्रधानमन्त्री बालेन शाह र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफबीच कुराकानी भएको छ।
शुक्रबार शरिफले प्रधानमन्त्री शाहसँग कुराकानी गरी रसुवाको घटना प्रति दु:ख व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)