पलाञ्चोक भगवतीमा क्षमा पूजा
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ । पाँचखाल नगरपालिका–९ मा अवस्थित प्रसिद्ध शक्तिपीठ पलाञ्चोक भगवतीको मूर्तिमा आज विशेष क्षमा पूजा सम्पन्न गरिएको छ। केही दिनअघि साँझको आरतीको क्रममा भगवतीको मूर्तिमा पसिना देखिएपछि तान्त्रिक विधिअनुसार मूर्तिलाई स्नान गराई विशेष पूजाआजा तथा क्षमाप्रार्थना गरिएको वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिएका छन्।
स्थानीय धार्मिक मान्यता तथा जनश्रुतिअनुसार पलाञ्चोक भगवतीको मूर्तिबाट पसिना आउनुलाई कुनै ठूलो दैवी विपत्ति वा आसन्न राजनीतिक सङ्कटको पूर्वाभास वा सङ्केतका रूपमा लिने गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)