रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने
reportersnepal.com · Fri Aug 28 11:03:04 GMT 2026

बैतडी, ११ भदौ । बैतडीका चार स्थानीय तहले भोटेकोशी बाढीप्रभावित परिवारको राहत तथा उद्धारका लागि नौ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । स्थानीय पाटन, दशरथचन्द नगरपालिका, शिवनाथ र सिगास गाउँपालिकाले बाढी प्रभावितको राहत तथा उद्धारका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन् ।
रसुवा बाढी प्रभावितलाई दशरथचन्द नगरपालिकाले रु तीन लाख उपलब्ध गराउने नगरप्रमुख पुष्करराज जोशीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)